0%
लोड हुँदैछ...

रोजगारीका अवसरहरू

हाम्रो टोलीमा सामेल हुनुहोस्

आकाश सहकारीसँग आफ्नो क्यारियर निर्माण गर्नुहोस् — एक विश्वसनीय सहकारी परिवार।

0
खुला पद

हाल कुनै रिक्त पद छैन

हाल कुनै पद रिक्त छैन। कृपया पछि फेरि जाँच गर्नुहोस् वा हाम्रो इमेलमा CV पठाउनुहोस्।

CV इमेल गर्नुहोस्

आवेदन ट्र्याक गर्नुहोस्

पहिले नै आवेदन दिनुभयो? Tracking ID वा इमेलले स्थिति हेर्नुहोस्।

आफ्नो CV पठाउनुहोस्

हामीसँग सामेल हुन इच्छुक? रिक्त पद नभए पनि HR विभागमा CV पठाउन सक्नुहुन्छ।

CV पठाउनुहोस्

हामीलाई किन रोज्ने?

प्रतिस्पर्धी तलब
व्यावसायिक वृद्धि
मैत्रीपूर्ण वातावरण
स्वास्थ्य सुविधाहरू
चाडपर्व बोनस
तालिम सहयोग
?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू
कार्यालय समय कति हो?
हाम्रो कार्यालय आइतबार देखि शुक्रबार बिहान १०:०० बजे देखि साँझ ५:०० बजेसम्म खुला रहन्छ। शनिबार र सार्वजनिक बिदाको दिन बन्द रहन्छ।
बचत खाताको ब्याजदर कति हो?
हाम्रो बचत खाताको ब्याजदर ८% देखि १२% सम्म छ।
ऋणको ब्याजदर कति हो?
हाम्रो ऋणको ब्याजदर १२% देखि १६% सम्म छ।
सदस्य बन्न के गर्नुपर्छ?
सदस्य बन्नको लागि नागरिकता, फोटो र न्यूनतम शेयर रकम चाहिन्छ।

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्

खोज्नुहोस्

टाइप गर्नुहोस् वा माइकबाट बोल्नुहोस्